२१ असोज, पोखरा । पर्वतको दुर्लुङबाट झण्डै ५० वर्ष अगाडि यशोदा गुरुङ जलजलाको फर्से बजार झर्दा मालढुंगा–बेनी सडक खुलेकै थिएन । नजिकैका मानिसहरू मालढुंगादेखि भारी बोकेर हिँड्थे । व्यापारीहरू खच्चडमा बोका ...